कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाको घरमा पनि आजगनी गरिएको छ।
प्रदर्शनकारीहरुको एउटा समूहले मंगलबार साँझतिर गएर घरमा आगो लगाइदिएको हो।
सिरोहियाको मण्डिखाटारस्थित घरमा आगो लगाउँदा परिवारका सदस्यहरु भने थिएनन्।
कान्तिपुर मिडिया ग्रुपका थापाथली र तीनकुनेमा रहेका कार्यालयमा दिउँसै आगजनी गरिएको थियो।
7.3k
Shares

प्रतिक्रिया