राजनीति


कुलमान र सुमनाको उपस्थितिमा उज्यालो नेपाल पार्टी घोषणा (LIVE)


नेपालखबर
मंसिर १७ , काठमाडौँ

कुलमान घिसिङको नेतृत्वमा संगठित उज्यालो पार्टी नेपालले आफ्नो घोषणा सभा गरिहरेको छ। भ्रष्टाचार र राजनीतिक सिन्डिकेटलाई तोड्दै सुशासन र आर्थिक समृद्धिको एजेन्डा बोकेर वैकल्पिक शक्तिको रूपमा उदाएको पार्टीको घोषणाले राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ।

मंसिर १७, २०८२ बुधबार १५:४३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad