राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पहिलो पटक केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन्।
बिहीबार वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा बसेको बैठकमा शाह सहभागी भएका हुन्। रास्वपा सभापति रवि लामिछानेको सभापतित्वमा बैठक बसेको छ।
प्रतिक्रिया