प्रा.डा. जयन्तनाथ खनाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मुख्य सचिव पदमा मनोनीत भएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई मुख्य सचिव पदमा मनोनयन गरेका हुन्।
लामो समय त्रिभुवन विश्वविद्यालयमा कार्यरत खनाल पार्टी केन्द्रीय कार्यसमिति सदस्य एवं सम्बद्ध प्राज्ञिक परिषद् अध्यक्षसमेत रहेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
39
Shares

प्रतिक्रिया