प्रतिनिधि सभाको बैठक बैठक आज बस्दैछ।
बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।
आजको बैठकका लागि १३ वटा सम्भावित कार्यसूची तय गरिएका छन्।
जसमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक- २०८३ माथि दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेदेखि लिएर प्रधानमन्त्री कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनेसहितका कार्य सूची छन्।
हेर्नुहोस् सबै कार्यसूचीको विवरण

72
Shares

प्रतिक्रिया