राजनीति


बाल संगठनमा आवासीय भवन बनाउन डेढ कराेड अनुदान

बाल संगठनमा आवासीय भवन बनाउन डेढ कराेड अनुदान

नेपालखबर
असोज १२, २०७७ सोमबार १०:५९,

सरकारले काठमाडौंको नक्सालस्थित बालमन्दिरमा बालबालिकाहरुको आवासका लागि नयाँ भवन बनाउने भएको छ।

बालबालिकाको सुरक्षित आवासका लागि भवन निर्माण र मर्मत गर्न मन्त्रिपरिषदले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयलाई एक करोड ५० लाख रुपैयाँ रकम दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

नेपाल बाल संगठनको परिसरमा रहेका आदर्श आधारभूत विद्यालय र केन्द्रीय बहिरा उच्च माविलाई त्यहाँबाट स्थानान्तरण गर्ने निर्णय गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad