ad ad

राजनीति


धनकुटा : पाख्रिबास नगरमा सुरुवातमा एमालेलाई गठबन्धन भारी

धनकुटा : पाख्रिबास नगरमा सुरुवातमा एमालेलाई गठबन्धन भारी

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १८:३, धनकुटा

धनकुटाको पाख्रिबास नगरपालिकामा मतगणना भइरहेको छ। 

अहिले वडा नं. १ बाट मतगणना भइरहेको हो। 
 

यसअनुसार ४५० सम्मको मत गन्दा एमालेलाई गठबन्धन भारी भएको छ। 

मेयरतर्फ एमालेले १७१ मत ल्याउँदा गठबन्धनका उम्मेदवारले २६३ मत ल्याएका छन्। 

त्यस्तै उपमेयरमा एमाले १८२, गठबन्धन २१६ मत प्राप्त भएको छ। 

वडाध्यक्षतर्फ एमाले १५० र गठबन्धन २७९, महिला सदस्यतर्फ एमाले १६४ र गठबन्धन २३६, दलित महिला सदस्यतर्फ एमाले १७१ र गठबन्धन २४६, खुल्ला सदस्य पहिलोतर्फ एमाले १६१ र गठबन्धन २४६ तथा खुल्ला सदस्य दोस्रोतर्फ एमाले १६१ र गठबन्धन २५८ मत रहेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .