राजनीति


गोकर्ण विष्टको फराकिलो मतान्तर, रामकुमारी झांक्री २ हजारले पछि

गोकर्ण विष्टको फराकिलो मतान्तर, रामकुमारी झांक्री २ हजारले पछि

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ८:५२, काठमाडौँ

गुल्मी २ मा गोकर्ण विष्टले फराकिलो मतान्तर बनाएका छन्। गठबन्धनकी उम्मेदवार रामकुमारी झांक्रीसंग २ हजार बढीले मतान्तर बनाएका हुन्। 

गोकर्ण विष्टले ८ हजार ५५८ मत पाएका छन् भने रामकुमारी झांक्रीले ६ हजार ४४० मत ल्याएकी छन्। विष्टले २०७८ मतान्तरले अघि रहेका छन्। 

अहिले विष्टको गृह पालिका इस्मा र झांक्रीको पालिका मदानेका ५ वटा वडामा गणना सम्पन्न भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .