राजनीति


मधेश प्रदेशका अर्थमन्त्री साह पराजित

मधेश प्रदेशका अर्थमन्त्री साह पराजित

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १४:२१, जनकपुरधाम

मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह पराजित भएका छन्। 

सप्तरी क्षेत्र नम्बर २ को (क)बाट उम्मेदवार रहेका साहलाई जनमत पार्टीका सतिश सिंहले पराजित गरेका छन्। 

सिंहले १६ हजार ७ सय ३४ मत प्राप्त गर्दै विजयी  भएका हुन्। 

साहले ८ हजार २सय ९२ मत प्राप्त गरेका छन्। सप्तरी २ को दुवै प्रदेशसभा क्षेत्रमा जनमत पार्टीले जित निकालेको छ। 

सप्तरी २(ख) बाट जनमत पार्टीका महेस यादव विजयी भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .