सुर्खेत १ (२) मा पनि माओवादी केन्द्रका कृष्ण जिसी निर्वाचित भएका छन्।
एमालेका डण्डीप्रसाद शर्मालाई ४ हजार १९६ मतान्तरले पराजित गर्दै जिसी निर्वाचित भएका हुन्।
जिसीले २० हजार ४५५ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी शर्माले १६ हजार ३१६ मत प्राप्त गरे। जिसी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।
जिसी र शर्मा दुवैले पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएका हुन्।
मंसिर ८, २०७९, बिहीबार
24
Shares
प्रतिक्रिया