राजनीति


यी हुन् मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद

यी हुन् मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ८:१३,

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा ४२ सांसदले हस्ताक्षर गरेका छन्।

प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १७ र जनता समाजवादीका ५ सांसदले हस्ताक्षर गरेका छन्।

८७ सदस्यीय लुम्बिनी प्रदेशमा अहिले ८५ सदस्य कायम छन्। दुई जना सांसद नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेपछि उनीहरुलाई पदमुक्त गरिएको छ।

राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहे पनि उनले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छैनन्।

 lumbini sarkar 1

lumbini sarkar 2

lumbini sarkar 3

lumbini sarkar 4

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .