ad ad

कोशी


मोरङमा तोकिएको समयभन्दा आधा घण्टा ढिला मतगणना सुरु

मोरङमा तोकिएको समयभन्दा आधा घण्टा ढिला मतगणना सुरु

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १४:१०, विराटनगर

मोरङमा तोकिएको समयभन्दा आधा घण्टा पछाडि मतगणना सुरु भएको छ। 

आइतबार भएको संसदीय निर्वाचनको मतगणना १ बजेबाट सुररु गर्ने बताइएको थियो। तर तोकिएको समयभन्दा ढिला गरी क्षेत्र नं  ३, ४, ५ र ६ नम्बर क्षेत्रको मतगणना सुरू हुने भएको हो।

४, ५ र ६ नम्बर नर्विान क्षेत्रको वरिाटनगरस्थति आदर्श मावमिा सुरु हुन्छ। यहाँ प्रत्येक नर्विाचन क्षेत्रको चार ठाउँबाट मतगणना सुरु भएको हो।

मोरङ क्षेत्र नं ३ को बेलबारी नगरपालकिा ३ भगवती स्कुलमा सुरु गणना सुरु भएको छ। प्रतनिधिसिभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातकिको मतगणना एकसाथ अगाड बढाइनेछ।

मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थति रहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणनास्थलमा सुरक्षा प्रदान गररिहेका छन्।

मतगणनालाई सुरक्षति बनाउन तारजालकिो प्रयोग गरएिको छ। 

गणनास्थलमा उम्मेदवार र राजनीतकि दलको एक÷एक जना प्रतनिधिलिाई सहभागी गराइएको छ।

मोरङमा ६६ दशमलव २२ प्रतशित मत खसेको छ। ७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेको मोरङमा ४ लाख ८७ हजार ४७ मत खसेको प्रदेश नर्विाचन कार्यालय वरिाटनगरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .