ad ad

प्रविधि


आईपडको उत्पादन बन्द गर्ने एप्पलको निर्णय

आईपडको उत्पादन बन्द गर्ने एप्पलको निर्णय

नेपालखबर
बैशाख २८ , काठमाडौँ

अमेरिकी प्रविधि कम्पनी एप्पलले आईपडको उत्पादन बन्द गर्ने भएको छ।

मंगलबार कम्पनीले एक ब्लगमार्फत आगामी दिनमा आईपडको उत्पादन बन्द हुने बताएको हो।

कम्पनीले सन् २००१ मा पहिलोपटक आइपड बजारमा लयाएको थियो। 

अहिले पनि बजारमा आईपडको बिक्री भइरहेको अब कम्पनीसँग बाँकी रहेका आईपडको आपूर्ति नहुँदासम्म बजारमा आइपडहरु उपलब्ध हुनेछन्।

एप्पलले सन् २०१५ बाट आफ्नो आईपडको व्यापारको विवरण सार्वजनिक गर्न छाडेको थियो। 

बैशाख २८, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad