ad ad

समाज


२ हजार ९७७ संक्रमित थपिए, १ हजार ६७८ संक्रमणमुक्त

२ हजार ९७७ संक्रमित थपिए, १ हजार ६७८ संक्रमणमुक्त

नेपालखबर
साउन ८, २०७८ शुक्रबार १७:३४,

नेपालमा गएको २४ घण्टामा २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

१७ हजार ३०८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। 

यो अवधिमा १ हजार ६७८ जना संक्रमणमुक्त भएका छन्। 

आज १८ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .