अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजस्थित एक मस्जिदमा आत्मघाती हमला हुँदा ५० जनाको मृत्यु भएको छ। धेरै जना घाइते भएका छन्।
बीबीसीलाई तीनवटा स्रोतले दिएको जानकारीअनुसार आक्रमणमा अहिलेसम्म ५० जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु भएकाको संख्या बढ्ने सम्भवना छ।
बीबीसीका संवाददाता महफुज ज़ुबैदका अनुसार हमलामा सयभन्दा बढी मानिस घाइते भएका छन्।
117
Shares
प्रतिक्रिया