समाज


अफगानिस्तानको एक मस्जिदमा आत्मघाती हमला, ५० जनाको मृत्यु

अफगानिस्तानको एक मस्जिदमा आत्मघाती हमला, ५० जनाको मृत्यु

नेपालखबर
असोज २२

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजस्थित एक मस्जिदमा आत्मघाती हमला हुँदा ५० जनाको मृत्यु भएको छ। धेरै जना घाइते भएका छन्। 

बीबीसीलाई तीनवटा स्रोतले दिएको जानकारीअनुसार आक्रमणमा अहिलेसम्म ५० जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु भएकाको संख्या बढ्ने सम्भवना छ। 

बीबीसीका संवाददाता महफुज ज़ुबैदका अनुसार हमलामा सयभन्दा बढी मानिस घाइते भएका छन्। 
 

असोज २२, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .