समाज


घुमुवा प्रहरीको नाममा रकम माग्ने पक्राउ

घुमुवा प्रहरीको नाममा रकम माग्ने पक्राउ

नेपालखबर
मंसिर १३

आफूलाई सादा पोसाकको प्रहरी बताउँदै व्यापारीसँग रकम उठाउने व्यक्ति पक्राउ परेका छन्। 

विराटनगर महानगरपालिका १२ का ३१ वर्षीय पुष्पराज चेम्जोङलाई ईलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेको हो। 

विराटनगर महानगरपालिका १५ स्थित दक्षिण गेट क्षेत्रमा ‘म सादा पोसाकको प्रहरी हुँ’ भन्दै स्थानीय व्यापारीहरूसँग रकम माग गर्दै गरेको अवस्थामा उनलाई फेला पारेको मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

उनीमाथि थप अनुसन्धान गरिरहेको श्रेष्ठले बताएका छन्।
 

मंसिर १३, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .