ad ad

समाज


नेपाल प्रहरीका ३४ एसपी सरुवा, को कहाँ पुगे (पूरा सूची)

६ जिल्लाका प्रमुख फेरिए
नेपाल प्रहरीका ३४ एसपी सरुवा, को कहाँ पुगे (पूरा सूची)

फाइल तस्बिर


नेपालखबर
पुस २५, २०७८ आइतबार १३:१९, काठमाडौँ

नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आइतबार उनीहरुको सरुवा गरेका हुन्।

सरुवासँगै सिरहा, पाल्पा, बारा, पूर्वी नवलपरासी, झापा र कन्चनपुरका प्रहरी प्रमुख फेरिएका छन्। 

सिरहाका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेपछि अर्जुनप्रसाद तिमिल्सिनालाई पठाइएको छ।

पाल्पामा जनकबहादुर शाही, बारामा सिंह देउवा, प्रज्वल महर्जनलाई पूर्वी नवलपरासीको जिम्मा दिइएको छ। विश्वमणि पोखरेललाई झापा र श्यामसिंह चौधरीले कन्चनपुर प्रहरी प्रमुखको जिम्मा पाएका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .