ad ad

समाज


सञ्चारमाध्यमलाई धन्यवाद दिँदै बतासले भन्योः व्यावसायिक जीवनमै सर्वाधिक कठिन परिस्थिति

सञ्चारमाध्यमलाई धन्यवाद दिँदै बतासले भन्योः व्यावसायिक जीवनमै सर्वाधिक कठिन परिस्थिति

बतास अर्गनाइजेसनका अध्यक्ष आनन्द राज बतास


नेपालखबर
पुस ३०, २०७८ शुक्रबार १५:४४, काठमाडौँ

नारायणहिटी दरबार संग्रहालय हाताभित्र रेस्टुरेन्ट सञ्चालन गरेको तथ्य सार्वजनिक भएपछि एकाएक चर्चामा आएको बतास अर्गनाइजेसनले सोही प्रकरणका सन्दर्भमा सञ्चारमाध्यम र शुभेच्छुक संस्थाप्रति धन्यवाद ज्ञापन गरेको छ। 

यस क्रममा वर्तमान घटनाक्रमलाई बतासले आफ्नो व्यावसायिक जीवनमै सर्वाधिक कठिन परिस्थिति पनि भनेको छ।

सरकारलाई बतास समूहको चुनौती : गैरकानुनी काम गरेको भए कारबाही गरेर देखाऊ

शुक्रबार बतास अर्गनाइजेसनका अध्यक्ष आनन्द राज बतासले विज्ञप्ति जारी गरी आफूले यसअघि सार्वजनिक गरेको स्पष्टीकरण वक्तव्यलाई समाचार बनाएर सहयोग गर्ने सबै सञ्चारमाध्यमलाई धन्यवाद दिएका हुन्। 

हेर्नुहोस् विज्ञप्ति–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .