तनहुँको बन्दीपुर गाउँपालिका-६ धरमपानीमा शुक्रबार साँझ जी दुर्घटना हुँदा कम्तीमा चारजनाको ज्यान गएको छ।
धरमपानीस्थित हटियामा ग१ज ६५५५ नम्बरको जीप अनियन्त्रित भइ भीरबाट तल खस्दा चारजनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए।
उक्त जीपमा १२ जना यात्रु सवार थिए। मृतकहरुको सनाखत भइसकेको छैन। घाइतेलाई बन्दीपुर अस्पताल पठाइएको छ।
99
Shares
प्रतिक्रिया