ad ad

समाज


अमेरिकाद्वारा ईडीभीको नतिजा सार्वजनिक

अमेरिकाद्वारा ईडीभीको नतिजा सार्वजनिक

फाइल फोटो


नेपालखबर
बैशाख २४, २०७९ शनिबार २३:५९, काठमाडौँ

अमेरिकाले सन् २०२३ का लागि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) को नतिजा शनिबार राती सार्वजनिक गरेको छ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार ईडीभीको नतिजा https://dvprogram.state.gov मा ‘कन्फरमेसन नम्बर’ राखेर थाहा पाउन सकिनेछ।

ईडीभीको आवेदन सन् २०२१ अक्टोबर ६ मा खुलेर ९ नोभेम्बरमा बन्द भएको थियो।

ईडीभीका आवेदकले सन् २०२३ को सेप्टेम्बर ३० सम्म आफ्नो ‘कन्फरमेसन नम्बर’ सुरक्षित राख्नुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .