ad ad

समाज


यी नदीमा ठूलो बाढी आउने सम्भावना, जोगिन सुझाव

यी नदीमा ठूलो बाढी आउने सम्भावना, जोगिन सुझाव

फाइल तस्बिर


नेपालखबर
असार १५, २०७९ बुधबार ९:५०, काठमाडौँ

लगातार वर्षासँगै देशभरका खोला, नदीमा बाढी आउने क्रम सुरु भएको छ। 

यसै क्रममा आज र भोलि (बिहीबार) कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई, नारायणीका नदीहरू सेती, कालिगण्डकी, मादीमा ठूलो बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

यी नदीमा बुधबार र बिहीबार वहाब उल्लेख्य बढ्ने र सतर्कता आसपास पुग्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। 

बाढीको उच्च जोखिम रहेको भन्दै महाशाखाले भनेको छ : आज मधेश प्रदेशलगायत तराईका साना नदी तटीय क्षेत्रमा पूर्वतयारी र प्रतिकार्यमा जुटौं। 

विस्तृत सूचना तल :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .