ad ad

समाज


सशस्त्र प्रहरीका ५६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (नामावली)

सशस्त्र प्रहरीका ५६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (नामावली)

फाइल तस्बिर


नेपालखबर
असार १७, २०७९ शुक्रबार ८:३४, काठमाडौँ

छपन्न जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरिएको छ। 

सशस्त्र प्रहरी बल, प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार शसस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ को (ग) बमोजिम उनीहरूलाई बढुवा गरिएको हो। 

हिजो १६ गतेको निर्णयाअनुसार रामेश्वर श्रेष्ठ, छविलाल रावत, राजन विक्रम कार्कीलगायत ५६ जना इन्स्पेक्टरलाई  डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको हो। 

हेर्नुहोस् सूची–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .