ad ad

समाज


बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु

बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु

नेपालखबर
बैशाख ६, २०८० बुधबार १२:४५, काठमाडौँ

देशभर आज र भोलि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र  १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि  खुवाइने छ। 

बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .