तत्कालिन मेघा बैंककी सीईओ रविना देशराजले विवाहका लागि मेहेन्दी कार्यक्रम गरेकी छिन्।
उनले छोरा, बुहारी र नातिनीलाई साक्षी राखेर मेहेन्दी गरेकी हुन्।
प्रेमी स्टुअर्ट चैम्पमैनसँग इन्गेजमेन्ट गरिसकेकी रविनाले आज सामाजिक सञ्जालमा मेहेन्दी कार्यक्रम सम्पन्न गरेको तस्बिर सार्वजनिक गरेकी हुन्।
प्रतिक्रिया