समाज


उच्च अदालतका १६ न्यायाधीशको सरुवा

उच्च अदालतका १६ न्यायाधीशको सरुवा

फाइल तस्बिर


नेपालखबर
पुस १८, २०८० बुधबार १३:४५, काठमाडौँ

न्याय परिषद्ले उच्च अदालतका १६ जना न्यायाधीशहरूको सरुवा गरेको छ।

परिषद्को बुधबार बसेको बैठकले उच्चका ती न्यायाधीशहरूको सरुवा गरेको हो।

जसअनसार उच्च अदालत जनकपुरका न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थीलाई उच्च अदालत पाटनमा सरुवा गरिएको छ।

परिषद्‍को निर्णयअनुसार उच्च अदातल दिपायल दरबन्दी भएका विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरको दरबन्दी उच्च अदालत पाटनमा सारिएको छ।

उच्च अदालत विराटनगरको ओखलढुंगा इजलासकी न्यायाधीश शकुन्तला घिमिरेको उच्च अदालत पाटनको हेटौंडा इजलासमा सरुवा भएको छ।

सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad