ad ad

समाज


काठमाडौंमा इसाईहरूले मनाए इस्टर पर्व (तस्बिरहरू)

काठमाडौंमा इसाईहरूले मनाए इस्टर पर्व (तस्बिरहरू)

तस्बिर : सरोज बैजु


सरोज बैजु
चैत १८, २०८० आइतबार १४:१७, काठमाडौँ

इसाई धर्मावलम्बीहरूले आइतबार इस्टर पर्व मनाएका छन्। 

काठमाडौं उपत्यकाका इसाई धर्मावलम्बीहरू आइतबार भृकुटीमण्डपमा जम्मा भएर इस्टर पर्व मनाएका हुन्। 

उनीहरूले जिसस क्राइस्ट बौरिएको सम्झनामा 'ह्याप्पी इस्टर सन्डे' र्‍याली गरेर मनाए।

इसाई धर्मावलम्बीहरूले इस्टरको दिन दिनलाई विशेष मान्छन्। इस्टरका अवसरमा भृकुटीमण्डपमा विशेष कार्यक्रम गरियो।

यो कार्यक्रममा उपत्यकास्थित चर्चका सदस्य तथा इसाई धर्मावलम्बीहरूले सहभागिता जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .