भक्तपुरकी जीवित देवी एकान्तकुमारी लुनिभा बज्राचार्यबाट सर्वसाधारणले टीका लगाएका छन्।
तलेजुमा जीवित देवीका रूपमा पुजित कुमारीबाट उनीहरूले टीकाका साथ आशीर्वाद लिएका हुन्।
कुमारीबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएपछि सर्वसधारणलाई उनले टीका लगाइदिएकी थिइन्। रासस
69
Shares

प्रतिक्रिया