पाकिस्तानी सेनाको उच्चस्तरीय सैनिक तालिमका शिक्षार्थीहरुको टोली काठमाडौँमा आइपुगको छ।
पाकिस्तानी रक्षा विश्वविद्यालयमा तालिमरत शिक्षार्थीहरूसहितको १२ जनाको टोली आइतबार नेपाल आइपुगको हो। पाकिस्तानी हवाई कमाण्डर साद मन्सूर अन्सारीको नेतृत्वमा आएको टोली ६ दिन नेपालमा रहनेछ।
भ्रमणका क्रममा टोलीले काठमाडौँस्थित विभिन्न सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने योजना रहेको नेपाली सेनाले जनाएको छ।
2.5k
Shares

प्रतिक्रिया