समाज


पहिरो खसेपछि कान्ति लोकपथ अवरुद्ध

पहिरो खसेपछि कान्ति लोकपथ अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८२ बिहिबार ८:३३, काठमाडौँ

पहिरो खसेपछि कान्ति लोकपथ अवरुद्ध भएकाे छ।

मकवानपुरको भीमफेदी गाउँपालिका- ८ भर्‍याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध भएको हाे। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक खुलाउन सडक विभागसँग समन्वय भएको छ।

आज (बिहीबार) बिहान ३ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएकाे हाे। याे सडक अवरुद्ध हुँदा सयाैँ सवारी साधन र यात्रु बीचबाटाेमै राेकिएका छन्। कान्ति लोकपथ काठमाडाैँ- हेटाैँडा आवतजावत गर्ने छाेटाे दुरीकाे मार्ग हाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad