समाज


मुगुमा लगातार दोस्रो दिन भूकम्प

मुगुमा लगातार दोस्रो दिन भूकम्प

नेपालखबर
असार १६, २०८२ सोमबार १०:३१, काठमाडौँ

मुगु जिल्ला केन्द्रबिन्दु भएर लगातार दोस्रो दिन (असार १६, सोमबार) भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो। 

हिजो असार १५ गते मात्र मुगुकै जिमा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ८ म्याग्नच्युडको भूकम्प गएको थियो।

५ म्याग्निच्युडभन्दा मुनिका भूकम्पले क्षति हुने सम्भावना खासै नहुने भूकम्पविद् बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad