समाज


काठमाडौँमा एक वर्षमा २७२२ आगलागीका घटना, बिजुलीको पोलमा मात्रै १८७६

काठमाडौँमा एक वर्षमा २७२२ आगलागीका घटना,  बिजुलीको पोलमा मात्रै १८७६

फाइल तस्बिर


नेपालखबर
साउन २८, २०८२ बुधबार १३:५०, काठमाडौँ

काठमाडौँमा एक वर्षमा मात्रै २ हजार ७ सय २२ वटा आगलागीका घटना भएका छन्।

काठमाडौँ प्रहरी वृत्तले बुधबार आयोजा गरेको पत्रकार सम्मेलनमा एसएसपी विश्व अधिकारीले आर्थिक वर्ष २०८१/०८२ मा यी घटना भएको बताए।

उनका अनुसार कुल आगलागीका घटनामा बिजुलीको पोलमा मात्रै १ हजार ८ सय ७६ वटा घटना भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad