समाज


वर्षाले बीपी राजमार्गसहित यी १० सडक बन्द

वर्षाले बीपी राजमार्गसहित यी १० सडक बन्द

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार १०:५२, काठमाडौँ

वर्षा, बाढी, पहिरो र अन्य कारण बीपी राजमार्गसहित देशका १० सडक पूर्ण रूपमा बन्द भएका छन्।

नेपाल प्रहरीले शुक्रबार बिहान ८:३० बजे उपलब्ध गराएको जानकारीअनुसार हाल कोसी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर, सिद्धिचरण लोकमार्ग, बीपी राजमार्ग, नेपाल र चीन नाका जोड्ने पुल, पासाङल्हामु सडक, मध्य पहाडी लोकमार्ग, जोमसोम कोरोला सडक, बेनी-दरवाङ सडक खण्ड पूर्ण रूपमा बन्द छ भने सन्धिखर्क गोरुसिंगे सडक खण्डमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।

विस्तृत जानकारी तल-

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad