आगामी फागुन २१ गते हुने चुनावका लागि राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली बनाउनेहरू बढेका छन्।
प्रधानमन्त्री सुुशीला कार्कीका अनुसार राष्ट्रिय परिचयपत्रमार्फत पनि नामावलीमा नाम दर्ता गर्न सकिने सुविधा सुरु गरेदेखि अहिलेसम्म २ लाख २५ हजार ५७५ जनाले नाम दर्ता गराएका छन्।
त्यस्तै बायोमेट्रिकमार्फत अहिलेसम्म ३ लाख २ हजार ६२ जनाले नाम दर्ता गराएका छन्।
मतदाता नामावीमा नाम भर्नेहरूको चाप बढेपछि मंसिर ५ बजेसम्म नाम दर्ता गर्ने समय बढाइएको छ।
72
Shares

प्रतिक्रिया