समाज


गुल्मीमा ट्याक्टरको ठक्करबाट ३५ वर्षीय युवकको मृत्यु

गुल्मीमा ट्याक्टरको ठक्करबाट ३५ वर्षीय युवकको मृत्यु

नेपालखबर
चैत ४, २०८२ बुधबार १०:५८, काठमाडौँ

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार मृत्यु हुनेमा मदाने गाउँपालिका–१ अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्द रहेका छन्। 

मदानेमा भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको तम्घास अस्पतालमा मृत्यु भएको हो।
 
दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad