समाज


कानुनमन्त्री गौतम सर्वोच्च अदालतमा

कानुनमन्त्री गौतम सर्वोच्च अदालतमा

नेपालखबर
चैत १५, २०८२ आइतबार १२:९, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सर्वोच्च अदालत पुगेकी छन्। 

नवनियुक्त मन्त्री गौतमलाई सर्वोच्च अदालतमा स्वागत गरिएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायत न्यायाधीश र कर्मचारीहरूले मन्त्री गौतमलाई स्वागत गरेका हुन्। 

यस क्रममा मन्त्री गौतम र प्रधानन्यायाधीश राउतसँगै अन्य न्यायाधीशबीच छलफल पनि भएको छ। उनीहरूबीच न्यायालयमा भएका समस्या र सुधारलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ। 

गौतम चैत १३ गते कानुनमन्त्री नियुक्त भएकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad