भक्तपुरमा स्कुटर दुर्घटना हुँदा ३१ वर्षका युवकको मृत्यु भएको छ।
सूर्यबिनायक नगरपालिका-८ घ्याम्पेडाँडास्थित सडक बा.३७ प ३०९४ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा ३१ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने किरण पाण्डे छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल थिमीमा उपचारको क्रममा मृत्यु भएको हो।
पछाडि सवार युवकको मृत्यु भएपछि स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ
804
Shares

प्रतिक्रिया