ताप्लेजुङको मेरिङदेन गाउँपालिकास्थित दोभान बजारमा अहिले भीषण आगलागी भइरहेको छ।बिहान ९ बजेतिर एक घरबाट सल्किएको आगो बस्तीभरि फैलिएको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार आधाजति बजार जलिसकेको छ। आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ। प्रकाशित: फागुन १८, २०७७ मंगलबार ५:१९
प्रतिक्रिया