समाज


भारतमा एकैदिन २ लाख ७० हजार कोरोनाबाट संक्रमित, १६ सय १९ को मृत्यु

भारतमा एकैदिन २ लाख ७० हजार कोरोनाबाट संक्रमित, १६ सय १९ को मृत्यु

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ५:२५,

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा गएको २४ घण्टामा २ लाख ७३ हजार ८१० नयाँ संक्रमित थपिएका हुन्।

सोही अवधिमा भारतमा १६ सय १९ को मृत्यु भएको छ।

यससँगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ५० लाख ६१ हजार ९१९ पुगेको छ। यहाँ मृत्यु हुनेको संख्या १ लाख ७८ हजार ७६९ पुगेको छ।

अहिले भारतमा १९ लाख २९ हजार ३२९ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad