पर्सामा आउँदो बिहीबारदेखि निषेधाज्ञा लागू हुने भएको छ।
मंगलबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले बिहीबार बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।
आदेशको उल्लंघन भए कडा कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय पर्साले चेतावनी दिइएको छ।
के के गर्न पाइने, के नपाइने सूची यस्तो छः



प्रतिक्रिया