कोरोना महामारी नियन्त्रण उद्देश्यले निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ६० पुगेको छ।
गृह मन्त्रालयले बिहीबार साँझ ६ बजे सार्वजनिक गरेको विवरणअनुसार देशका ७७ जिल्लामध्ये ६० वटा जिल्लामा निषेधाज्ञा घोषणा भएको हो।
अब जम्मा १७ जिल्लामा मात्र निषेधाज्ञा जारी गर्न बाँकी छ।
हेर्नुहोस्, निषेधाज्ञा जारी ६० जिल्लाका नाम र समय–तालिका :

प्रतिक्रिया