काठमाडौं उपत्यकामा थप कडाइ गर्दै २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ।
मंगलबार दिउँसो बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले शुक्रबारदेखि एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
यसअघिको निषेधाज्ञा बिहीबार राति सकिँदै छ। त्यसपछि थप कडाइ गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
यस्तो छ नयाँ आदेश :

प्रतिक्रिया