खेल


नेपाल आज बरोडाविरुद्ध खेल्दै

नेपाल आज बरोडाविरुद्ध खेल्दै

नेपालखबर
चैत २०, २०८० मंगलबार ९:२४, काठमाडौँ

एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली आज (मंगलबार) बरोडासँग खेल्दै छ।

गुजरातको वापीस्थित साई मेघपान स्पोर्टस् लाइफ मैदानमा हुने खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ।

पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको नेपालले सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ।

उता आफ्नो पहिलो खेलमा गुजरातलाई ५ विकेटले हराएको बरोडा पनि नेपाली टोलीलाई हराउँदै लागातार दोस्रो जितको खोजीमा छ। 

नेपालले बुधबार पुनः गुजरातसँग खेल्ने तालिका छ।

शुक्रबार बरोडा विरुद्ध पुनः खेल्नेछ। शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .