खेल


निशम चुटिए, धवन बोल्ड भए : तस्बिरमा कर्णाली र जनकपुरको खेल

निशम चुटिए, धवन बोल्ड भए : तस्बिरमा कर्णाली र जनकपुरको खेल

सरोज नेपाल
मंसिर १७, २०८१ सोमबार १४:४५, काठमाडौँ

न्युजिल्यान्डका अलराउन्डर जिम्मी निशम जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग खेलिरहेका छन्। 

कर्णाली याक्सविरुद्धको इनिङमा उनले ४ ओभर बलिङ गरे। जसमा १ विकेट लिए पनि ३७ रन खर्चिए। 

उनको टोलीले कर्णाली याक्सका ब्याटरबाट जितका लागि १४२ रनको लक्ष्य पाएको छ। 

यता कर्णाली याक्सका शिखर धवन सस्तैमा समेटिन पुगे। गुल्सन झा, अर्जुन घर्ती र सोमपालको ब्याटिङ सम्झनालायक रह्यो। 

तस्बिरमा कर्णालीको ब्याटिङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad