इरानका प्रशिक्षक कार्लोस क्विरोजले घाइते फरवार्ड सरदार अजमोनलाई टोलीमा राख्दै विश्वकपका लागि टोलीको घोषणा गरेका छन्।
बायर लिभरकुसेनका अजमोन च्याम्पिियन्स लिग अन्तर्गत पोर्टोसँगको खेलअघि वार्मअपको समयमा चोट बोक्न पुगेका थिए।
इरानले नोभेम्बर २१ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। २५ नोभेम्बरमा वेल्स र २९ नोभेम्बरमा संयुक्त राज्य अमेरिकासँग खेल्नेछन्।
टोलीका मुख्य स्टाइकर मेहदी तारेमीले यो सिजन पोर्टोका लागि १९ खेलमा १३ पटक गोल गरेका छन्।
इरानको टोली
गोलकिपरः अलिरेजा बेइरानभान्ड (पर्सेपोलिस), अमिर अबेदजादेह (पोनफेरादिना), सेयद होसेन होसेनी (एस्टेगलाल), पायम नियाजमान्ड (सेपाहान)
डिफेन्डरः एहसान हजसाफी (एईके एथेन्स), मोर्तेजा पौरालिगन्जी (पर्सेपोलिस), रामिन रेजाएन (सेपाहान), मिलाद मोहम्मदी (एईके एथेन्स), होसेन कानानिजादेगन (अल अहली), शोजाए खलिलजादेह (अल अहली), सादेघ मोहर्राबेह (अल अहली), सादेघ मोहर्राबे (डी, चेश्मी (एस्तेगलाल), माजिद होसेनी (कायसेरिसपोर), अबोलफजल जलाली (एस्तेगलाल)
मिडफिल्डरः अहमद नुरोल्लाही (शबाब अल अहली), समन घोड्डोस (ब्रेन्टफोर्ड), वाहिद अमिरी (पर्सेपोलिस), सईद इजातोलाही (वेजेल), अलिरेजा जहानबख्श (फेयेनूर्ड), मेहदी तोराबी (पर्सेपोलिस), अली घोलिजादेह (चार्लेरोई (कार्लेरोइ), अली घोलिजादेह (चार्लेरोइ)

प्रतिक्रिया