अर्जेन्टिनाका स्टार लियोनेल मेस्सी विश्वकप फुटबलमा सबैभन्दा लामो समय मैदानमा खेल्ने खेलाडी बनेका छन्।
फाइनल खेलमा २३ मिनेटभन्दा लामो समय खेलेसँगै उनले नयाँ कीर्तिमान राखेका हुन्।
अहिलेसम्म विश्वकपमा सबैभन्दा धेरै समय खेल्ने कीर्तिमान इटालीका पाओलो मल्दिनीको नाममा छ।
उनले विश्वकपमा २२१७ मिनेट विश्वकपमा खेल खेलेका थिए।
फाइनलअघि मेस्सीले २१९४ मिनेट विश्वकपको खेल खेलेका थिए।
पुस ३, २०७९, आइतबार
प्रतिक्रिया