ad ad

खेल


ट्युनिसाको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

ट्युनिसाको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १०:४३, काठमाडौँ

कतार विश्वकप अन्तर्गत समूह एच मा रहेको ट्युनिसाले २६ सदस्यीय टोलीको घोषणा गरेको छ। 

मुख्य प्रशिक्षक जलिल कड्रिले घोषणा गरेको टोलीमा वाहबी खजरी, युसेफ मस्कनी र म्यनचेष्टर युनाइटेडका मिडफिल्डर ह्यानिबल मेजब्रीलाई समेट्दै विश्वकप खेल्ने टोलीको घोषणा गरेका हुन्। 

छैटौँ पटक विश्वकपमा उपस्थिती जनाउन लागेको ट्युनिसाले समुह डि मा साविक विजेता फ्रान्स, डेनमार्क र अष्ट्रेलियासँग खेल्नेछ। 

ट्युनिसियाको टोली
गोलकिपर : आयमेन दाहमेन (क्लब स्पोर्टिफ स्फाक्सियन), मोएज हसन (क्लब अफ्रिकी), बेचिर बेन सइद (युएस मोनास्टिर), आयमेन माथलोथी (इटोइल डु सहेल)

डिफेन्डर : अली अब्दी (केन), मोहम्मद ड्रेगर (एफसी लुजर्न), अली मालौल (अल अहली), वाजदी केच्रिडा (एट्रोमिटोस), नादेर गान्द्री (क्लब अफ्रिकी), यासिन मेरिया (एस्पेरेन्स), बिलेल इफा (कुवेत एफसी), डिलन ब्रोन। (सालेर्निटाना), मोन्टासर तालबी (लोरिएन्ट)

मिडफिल्डर : एलिस स्किरी (एफसी कोलोन), घाइलेन चालाली (एस्पेरेन्स), आइसा लाइदौनी (फेरेन्क्भारोस), मोहम्मद अली बेन रोमधाने (एस्पेरेन्स), फेरजानी ससी (अल–दुहेल), ह्यानिबल मेजब्री (बर्मिंघम सिटी)

फरवार्डहरू : युसेफ मसकनी (अल अरबी एससी), सेफेद्दीन जाजिरी (जमालेक), नइम स्लिती (एटिफाक), इसाम जेबाली (ओडेन्सी), ताहा यासिन खेनिसी (कुवेत एससी), एनिस बेन स्लिमाने (ब्रन्डबी), वाहबी खजरी (मोन्टपेलियर)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .