ad ad

खेल


इंग्ल्यान्डले इरानविरुद्ध बनायो अग्रता तेब्बर

इंग्ल्यान्डले इरानविरुद्ध बनायो अग्रता तेब्बर

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १९:३२, काठमाडौँ

रहिम स्टर्लिङको गोलसँगै इंग्ल्यान्डले ४६ मिनेटमा अग्रता तेब्बर बनाएको छ। 

यसअघि जुड बेलिंगम र बुकायो साकाले ३५ र ४३ मिनेटमा गोल गरेका थिए। 

योसँगै इंग्ल्यान्ड पहिलो हाफमै ३-० ले अगाडि छ। कतारमा जारी विश्वकपमा यो समूह चरणको दोस्रो खेल हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .