ad ad

खेल


५ मिनेटभित्र अर्जेन्टिनाविरुद्ध साउदीको २ गोल

५ मिनेटभित्र अर्जेन्टिनाविरुद्ध साउदीको २ गोल

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १७:३, काठमाडौँ

कतारमा जारी विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध २ गोल गरेको छ।  

दोस्रो हाफको ५३ मिनेटमा सलिम अलदावसरीले गोल गरेका हुन्। यसअघि 
साउदीका लागि सलेह अलसेहरीले दोस्रो हाफको ४८औँ मिनेटमा गोल गरेका थिए। 

पाँच मिनेटको अन्तरमा २ गोल गरेसँगै अर्जेन्टिना २–१ ले पछि परेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .