ad ad

राजनीति


सरकारले पूर्वराजपरिवारको सम्पत्ति खोजी गर्ने

सरकारले पूर्वराजपरिवारको सम्पत्ति खोजी गर्ने

नेपालखबर
जेठ १, २०८१ मंगलबार १७:३९, काठमाडौँ

सरकारले पूर्वराजपरिवारको सम्पत्ति खोजी गर्ने भएको छ।

मंगलबार (जेठ १) मा राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा सो विषय समेटिएको छ। 

‘पूर्व राजपरिवारको स्वामित्वको सम्पत्ति खोजबिन तथा संरक्षणलाई निरन्तरता दिनुका साथै प्राप्‍त सम्पत्तिको समुचित उपयोगका लागि व्यावसायिक तथा रणनीतिक योजना बनाई कार्यान्वयन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ। 

देश गणतन्त्रमा गइसकेपछि पूर्वराजा ज्ञानेन्द्र शाह नागार्जुन दरबारमा बसिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .