राजनीति


निलम्बनमा परे लोसपा सांसद शर्मा

निलम्बनमा परे लोसपा सांसद शर्मा

नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार १६:२९, काठमाडौँ

मधेस प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद अभिराम शर्मा निलम्बनमा परेका छन्। 

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेस प्रदेश सभा सदस्य शर्मा निलम्बनमा परेका हुन्। 

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले उनलाई निलम्बन गरेको मधेस प्रदेश सभा सचिवालयका सचिव अरुण कुमार झाले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .